आजको राशिफल - मिति २०७५ साल कार्तिक ०७ गते पूर्णिमा तिथी बुधबार

७ कार्तिक २०७५
banner

आज मिति २०७५ साल कार्तिक ०७ गते,  बुधबार । ईश्वी सन् २०१८ अक्टोबर २४ तारिख,  नेपाल सम्बत् ११३८ । विरोधकृत् संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४० । आष्विन शुक्ल पक्ष, तिथि पूर्णिमा

ज्योतिषशास्त्रमा राशिफलको निकै महत्व हुने गर्दछ। राशि अनुसार हरेक व्यक्तिको भविष्यवाणी गर्न सकिन्छ। शास्त्रमा १२ वटा राशि उल्लेख गरिएका छ। 

मेष राशि : व्यापार व्यवसायमा वृद्धि हुने छ भने तरल पदार्थ तथा खनिज पदार्थको कारोबार फस्टाउनेछ। माया प्रेममा नजिक हुने समय रहेको छ भने जीवन साथीको सहयोग प्राप्त हुनेछ।  

हेर्नुहोस अन्य राशिफल भिडियोमा 

विशेष

ताजा भिडियो

प्रधानमन्त्रीको जवाफपछि गगन थापाको प्रतिकृया । Gagan Thapa's comment on PM KP Oli's Speech ।

प्रधानमन्त्री ओलीको सम्बोधन पछि कांग्रेसको ढ्याप ढ्याप, एमाले सांसदको आपत्ति । Samsad Baithak l

प्रधानमन्त्री ओली र गगन थापाकाे सवाल जवाफ ।PM Kp Oli vs Gagan Thapa ।

सांसद मिनेन्द्र रिजालको प्रश्न प्रधानमन्त्री ओलीलाई लाग्यो- 'अनौठो' l PM KP Oli VS Minendra Rijal l