जुम्लामा धान काट्दै कृषक

२५ आश्विन २०७५

banner

जुम्लाका कृषकलाई धान काट्ने चटारो। गतबर्ष भन्दा यसबर्ष बर्षा राम्रो भएकोले २० प्रतिशतले उत्पादनमा वृद्धि हुने जिल्ला कृषि कार्यालयको अनुमान छ । तस्वीर : मानदत्त रावल, जुम्ला, रासस

Leave a reply

HTML Tags are not supported

Post My Comment »