नदीका लागि १११ दिन अनशन बसेका प्रो. अग्रवालको निधन

२६ आश्विन २०७५
banner

काठमाडौँ । नदी सफाईको माग गरेर १११ दिनदेखि अनसन बस्दै आएका पर्या द प्रो. जीडी अग्रवालको बिहीबार निधन भएको छ।

गत जुन २२ तारिखबाट अनशन बस्दै आएका ८६ वर्षीय अग्रवाल १११ दिनको अनशन बसिरहेका बेला बिहीबार पौने ७ बजे निधन भएको भारतीय मिडियाहरुले जनाएका छन्। 

यसबीचमा अनशनरत अग्रवालको मृत्युको कारण मोदी सरकार नै भएको उनका समर्थकहरुको आरोप छ।

उनीहरुले भनेका छन् यो मृत्यु होईन हत्या हो, यो हत्या हरिद्वार प्रशासन, केन्द्रीय मन्त्री नितिन गडकरीले लिनुपर्छ। नदीको सफाईमा सन् २०११ मा ११५ दिन अनशनपछि स्व मिनि गमानन्दको पनि मृत्यु भएको थियो । 

ताजा भिडियो

स्टिङ अपरेशनः कतार टु काठमाडौं यसरी हुन्छ सुन तस्करी । Gold Smuggling Qatar to KTM l

गुठी हंगामाः माइतीघरमा घुसपैठदेखि नेपाली एकतासम्मको नारा | Maitighar Mandala | Githi Bill |

जनार्दन शर्मालाई झोंक चलेपछि भनिदिए- बजेट सबै झापा लैजाउन । Janardan Sharma l Samsad l

प्रम ओली माथि देउवाको औंला- हामी बोल्दा खै प्रधानमन्त्री ? हेप्न पाइन्छ ? Sher bahadur deuba l