पुलमा गुडिरहेका सयौं कार जब अचानक गायब हुन थाले (भिडियो)

१९ अषाढ २०७६
banner

एजेन्सी। सामाजिक संजालमा पछिल्लो समय एउटा भिडियो भाइरल भइरहेको छ। यो भिडियो दृष्टि भ्रमको राम्रो नमुना पनि हो। भिडियोमा गुडिरहेका कारले अचानक आफ्नो बिराउँछन् र अचानक  नै गायब पनि हुन्छन्।

यो भिडियोमा पुलमाथिका सवारी साधन अचानक गायब भएको देखिन्छ। ड्यानी डन नामका एक व्यक्तिले चकित पार्ने यो भिडियो आफ्नो ट्विटर अकाउन्टमा शेयर गरेका छन्। यो भिडियो हेर्दा पुलमाथि गुडीरहेका सवारी साधन एउटा भित्तामा पुगेर अचानक गायब भएको देखिन्छ।  

ड्यानीले पोस्ट गरेको यो भिडियो अहिलेसम्म करिव ७० हजार मानिसले हेरिसकेका छन्। सामाजिक संजालमा भाइरल भइरहेको यो भिडियो हेरेर मानिसले फरक फरक प्रकारका प्रतिक्रिया दिएका छन्।

कतिपयले यो भिडियो हेरेर अर्कै दुनियामा जाने बाटो पनि भनेका छन्। सामाजिक संजालमा भाइरल भइरहेको यो भिडियोमा देखिएको घटना कुनै चमत्कार नभएर राम्रोसँग एडिट मात्र गरिएको हो। 

ताजा भिडियो

भवन भट्ट बचनमा पक्का हुनुहुन्छ, मलाई 'अबको अध्यक्ष तपाँई नै हो' भन्नुभाछ- Kumar Panta । NRNA l

प्रतिक्रियावादीले दिमाग खराब गरे : प्रचण्ड | Puspa Kamal Dahal | Prachanda |

संसद अबरूद्ध : बाहिर योगेश भट्टराई र सेरबहादुर देउवाबीचको जुहारी | Samsad Baithak |

बाढीले पुल बगाएपछिको बेहाल अवस्था । भप्सी खोला पुल । Flood in Nepal l