रोनाल्डोमाथि बलात्कारको आरोप : डीएनए नमूना माग गर्दै प्रहरीको वारेन्ट

२७ पौष २०७५
banner

काठमाडौं । चर्चित फुटबल खेलाडी तथा युभेन्टसका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोलाई झट्का लागेको छ।  

लस भेगास प्रहरीले उनको डीएनए नमूनाका लागि वारेन्ट जारी गरेको छ। उनीमाथि अमेरिकी महिलाले बलात्कारको आरोप लगाएपछि छानबिनका लागि प्रहरीले रोनाल्डोको डीएनएको नमूना माग गरेको हो। 

पोर्चुगलका कप्तान समेत रहेका रोनाल्डोका वकिल पिटर एस क्रिष्टएनसनले प्रहरीको अति उत्कृष्ट रहेको बताएका छन्। 

सन् २००९ मा अमेरिकाकी क्याथरिन मायोर्गा नामकी एक पूर्वमोडलले रोनाल्डोले आफूलाई बलात्कार गरेको भन्दै उजुरी दिएकी थिइन्। तर रोनाल्डोले यस कुरालाई अस्वीकार गर्दै आएका छन्।

विशेष

ताजा भिडियो

सरकारले गर्यो भारतबाट रेल किन्ने निर्णय, पानी जहाज कार्यालय पनि खुल्ने भो । Rail in Nepal l

पर्वत मालढुङ्गा बस दुर्घटना ।

सुख्खा बन्दरगाहाको शिलन्यास । PM Kp Oli ।

गगन थापाको आकस्मिक पत्रकार सम्मेलन किन ? Gagan Thapa Press Meet on Govinda KC's hunger strike l