२१ तस्वीरमा हेर्नुहोस् यसरी मनाइयो असार १५ को धान दिवस

१५ अषाढ २०७६
banner

काठमाडौं। मुठी खाएर मुरी उब्जाउने महीनाको मध्य अर्थात् असार १५ गतेका दिन नेपाल राज्यभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइएको छ । सरकारले आज धान दिवसको औपचारिक कार्यक्रम धादिङमा आयोजना गर्यो । धादिङको धुनेवेसी नगरपालिका –२ महेशफाँटमा कार्यक्रम आयोजना गरियो । 

गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल र वातावरण संरक्षण तथा विकास समितिले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमलाई नेपाल पर्यटन बोर्ड र भिजिट नेपाल २०२० ले प्रवद्र्धन गरेका थिए । गटएड अर्गानिक रिसर्च सेन्टरले स्थानीय व्यवस्थापन गरेको थियो । हेर्नुहोस् तस्वीरहरु – 

 

ताजा भिडियो

प्रधानमन्त्रीमा अब प्रचण्डको पालोः झलनाथको खुलासा । Jhalnath Khanal Interview l

अआ जोडी पहिलो पटक एकसाथ मिडियामा | Aayush KC | Anubhav Regmi |

वाफ रे ! संसदमा रामनारायण विडारीको आक्रोश | Ram Narayan Bidari | Samsad |

विप्लवसँग वार्ता बारे सरकार प्रवक्ताको अभिव्यक्ति । Gokul Baskota l