वैद्य माओवादीको कार्यक्रममा बच्चादेखि वृद्धसम्मको उपस्थिती, हेर्नुहोस् १२ तस्विर

२४ चैत्र २०७५
banner

काठमाडौं। देशभक्त जनगणतान्त्रिक मोर्चाको प्रथम राष्ट्रिय सम्मेलन आजदेखि सुरु भएको छ। राजधानीको भृकुटीमण्डपमा सुरु भएको सम्मेलनको नेकपा माओवादी क्रान्तिकारीका अध्यक्ष मोहनवैद्य किरणले उद्घाटन गरेका हुन्।

सम्मेलन सुरु हुनुअघि मोर्चाका अध्यक्ष सीपी गजुरेलको नेतृत्वमा र्‍याली समेत निकालिएको थियो। र्‍यालीमा बालबालिका देखि वृद्धसम्मको उपस्थिती रहेको थियो।

ताजा भिडियो

गुठी विवादबारे प्रधानमन्त्रीले एयरपोर्टमा के भने ? PM KP Oli Speech in Airport l Guthi l

गुठी विवादले तात्यो संसद । Samsad | Birodh Khatiwada |

आगो भए गगन थापा । संसदमा गुठी विधेयकको चर्काचर्की । Gagan Thapa l Samsad Baithak l

गुठी विधेयकः सरकारका प्रवक्ताको अभिव्यक्ति आगोमा घिउ । Guthi l Gokul Baskota l