सन्दिप लामिछानेको ‘मेमोरी’मा सोमपाल र दिपेन्द्र 

१७ अषाढ २०७६
banner

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेले बाल्यकालका सम्झनालाई समेटेर बनाएको नयाँ गित ‘मेमोरी’को म्युजिक भिडियो सोमबार सार्वजनिक भएको छ।

लामिछानेले आफ्नै युट्युबमार्फत उक्त भिडियो सार्वजनिक गरेका हुन्। भिडियोमा क्रिकेटरहरु सन्दिप सहित दीपेन्द्रसिंह एरी, अमित श्रेष्ठ, सोमपाल कामीलगायतको अभिनय छ। सन्दीपका मिडिया म्यानेजर रमन सिवाकोटीको समेत अभिनय भिडियोमा देख्न सकिन्छ।

ताजा भिडियो

प्रधानमन्त्रीमा अब प्रचण्डको पालोः झलनाथको खुलासा । Jhalnath Khanal Interview l

अआ जोडी पहिलो पटक एकसाथ मिडियामा | Aayush KC | Anubhav Regmi |

वाफ रे ! संसदमा रामनारायण विडारीको आक्रोश | Ram Narayan Bidari | Samsad |

विप्लवसँग वार्ता बारे सरकार प्रवक्ताको अभिव्यक्ति । Gokul Baskota l