यतिसम्म हुँदा पनि हेरिबस्न सक्नेलाई नै नेपाली भन्नुपर्ने हो ?

१६ मङ्सिर २०७५

banner

काठमाडौं । पत्रकार देव प्रकाश त्रिपाठीले नेपालीहरूको सहनशिलतालाई सलाम गरेका छन् । लामो समयदेखिको आन्दोलन र क्रान्तिमार्फत जनताको संविधान जारी भएपछि धेरैले समृद्धिको दिशा कोरिने आश गरेका थिए। तर,परिणाम उल्टो गतितिर लागेको भन्दै उनले चिन्ता प्रकट गरेका छन् ।

संघियताले देश र जनताको हितमा काम गर्छ भनिरहेको पृष्ठभूमिमा उनले टिप्पणी गर्दै फेसबुकमा लेखेका छन्, 

हालै काठमाडौंमा एसिया प्यासिफिक समिट नामक धार्मिक कार्यक्रम सम्पन्न भएको प्रति लक्षित गर्दै सामाजिक सञ्जालमा सरकार र नेतृत्वकर्ता नेताहरुमाथि आलोचना जारी छ । 

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष