संकटा क्लवको भारतमा दमदार प्रभाव

३० फाल्गुन २०७५
banner

काठमाडौं । नेपाली ए डिभिजन क्लब सिएमजी संकटा क्लब भारतको आसाममा सम्पन्न चौथो संस्करणको अन्तराष्ट्रिय सिईएम कप फुटबलको उपाधि जित्नबाट बन्चित भएको छ ।

गुवाहाटीमा बिहीबार भएको फाइनलमा गोवाको क्लब सलगाओकर एफसीसंग ४–२ गोल अन्तरले पराजित हुँदै संकटा उपविजेता बनेको हो ।

संकटाका लागि विष्णु गुरुङ र म्याक्सवेलले समान १–१ गोल गरे  ।

यसअघि भुटानको थिम्पु सिटीलाई २–१ गोल अन्तरले हराउँदै संकटा उपाधि नजिक पुगेको थियो ।

उपाधिसंगै सलगाओकरले २ लाख रुपैया र संकटाले १ लाख भारतीय रुपैया पाएको छ ।

ताजा भिडियो

संसदमा रामनारायण विडारी : के अब नारा नै लगाउन पर्ने हाे ? Ram Narayan Bidari || Samsad Baithak ||

के भन्छन् सिके राउतका राइट हेन्ड ? Chandan Shingh l CK Raut l

भ्रममा को ? सिके राउत कि कार्यकर्ता ? CK Raut l

सिके राउतका कार्यकर्ताले अझै छाडेनन् स्वतन्त्र मधेशको नारा | CK Raut | Janmat Party |