संसद् अधिवेशनको पहिलो दिनः जे देखियो संसद भवनमा (फोटो फिचर)

१६ बैशाख २०७६
banner

काठमाडौं । संसदको बजेट अधिवेशन सोमबार शुरु भयो । आगामी आर्थिक वर्षको बजेट पारित गर्ने मुख्य जिम्मेवारीसहित सोमबार शुरु भएको संसद अधिवेशनमा सत्तारुढ दललगायत सबै विपक्षी दलका नेताहरुले आ आफ्नो धारणा राखे ।

संसद्को पहिलो दिन नै प्रतिनिधिसभामा सत्तारुढ दल र विपक्षी दलबीच घोचपेचमात्र भएन, सांसदहरुलाई निन्द्राले पनि सतायो । सत्तारुढ दल नेकपाका सांसद सुरेन्द्र पाण्डे निदाएको देखियो । उनलाई संसदमा भइरहेको बहसले नतानेको दृष्य क्यामेरामा कैद भयो । अन्य केही सांसदहरुमा आलश्य देखियो ।

तस्वीरहरु : आर्यान धिमाल/डिसीनेपाल डटकम 

ताजा भिडियो

EXCLUSIVE...| सुकेधारा विस्फाेट | Sukedhara Bispot |

अनामनगर विस्फोट । घटनास्थलमा जे देखियो ... । Anamnagar l

उद्दारमा खटिएकाले आँखै अगाडि जे देखे... । सुकेधारा घटना ।

सुकेधारा विस्फोट लाइभ । Sukedhara Live -3