बेहुली बनिन् सपना चौधरी (तस्वीरसहित)

२९ पौष २०७५
banner

एजेन्सी । बिग बोस फेस सपना चौधरी आफ्नो स्टाइलिश लुकका कारण पछिल्लो समय चर्चामा रहिन्। पछिल्लो समय उनको नयाँ लुक्सले सामाजिक सञ्जालमा तहल्का मच्याएको छ। 

उनले ब्राइडल फोटोसुट गराएकी छिन्। उनले यी तस्वीर आफ्ना इंस्टाग्राम अकाउन्टमा शेयर गरेकी छिन्। 

उनी यस बेहुली लुक्समा निकै राम्री देखिएकी छिन्। उनले हल्का ओरेन्ज कलरको लेहेंगा लगाएकी छिन् भने आफ्नो लुक्सलाई पुरा गर्नका लागि ह्यावी गहना लगाएकी छिन्। 

यस तस्वीरमा उनी कुनै मोडल भन्दा कम देखिएकी छैनिन्। यसअघि उनका ग्यामल र यूनीक लुक्सका तस्वीर भाइरल बनेका थिए। 


 

विशेष

ताजा भिडियो

एक कदम अगाडि प्रधानमन्त्री ओली । यो पटक अन्तराष्ट्रिय मञ्चमा नेपाल 'ब्याक बेञ्चर' रहेन। PM KP Oli l

रमेश उप्रेतीको यि नायिकासँग स्क्रिन सेयर गर्ने रहर | पहिलो प्रथमिकतामा...? Ramesh Upreti |

PM Oli English Speech l World Economic Forum l Shaping the Future of Democracy l Oli in Switzerland

संसद हंगामा पछि वहसः सांसद विरोध खतिवडाको नजरमा संसदीय मर्यादा र सभामुखको भुमिका। Birodh Khatiwada l