फिल्म सिम्बा र केदारनाथमा दमदार देखिएकी सैफ अली खानकी छोरी साराका हेर्नुहोस हट ८ तस्वीर

२६ पौष २०७५
banner

एजेन्सी । बलीउडमा सन् २०१८ मा थुप्रै अभिनेत्रीहरुले डेब्यू गरे । तर, सबैभन्दा चार्मिङ भने फिल्म केदारनाथबाट डेब्यू गरेकी सारा अली खान देखिइएकी छन् ।

उनको अर्को फिल्म सिम्बाले बक्स अफिसमा धमाल मच्चाएको छ । केदारनाथले खासै कमाई नगरे पनि साराको भने चर्चा भयो । उनीको फिगर र सुन्दरताले सबैको ध्यान तानेको छ ।

सिम्बामा रणबीर सिंहको अपोजिटमा फिट देखिएकी साराका तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । २५ वर्षीया सारा न्यूयोर्कको कोलम्बीया विश्वविद्यालयबाट ग्र्याजुयट गरेपछि फिल्म नगरिमा प्रवेश गरेकी हुन् ।

सारा सैफ अली खानकी पहिली श्रीमति अमृता सिंहबाट जन्मेकी छोरी हुन् । 

करीना कपूरसँग बिहे गर्न सैफले अमृता सिंहलाई डिभोर्स दिएका थिए । 

ताजा भिडियो

काठमाडौंमा होलीका अनेक रंग | Holi in Kathmandu |

काठमाडौंमा होली हंगामा । Holi in Kathmandu l

होली खेल्नेबीचको लडाँइ, बनेपा । Holi Banepa l

लयमा लालबाबु, राेकिएन तालीकाे पर्रा ll Lalbabu Pandit ll