सयपत्री फूलले काठमाडौँका मुख्य बजार र सडक बन्यो ढकमक्क, हेर्नुहोस् १२ तस्विर

२० कार्तिक २०७५
banner

काठमाडौँ। नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सुरु भइसकेको छ। उज्यालो र फूलको पर्वको रुपमा परिचित तिहारमा काठमाडौँका मुख्य बजारमा फूल र फूलका माला बेच्ने व्यापारीको संख्या बढ्दो छ।

विशेष गरी तिहारमा मखमली र सयपत्री फूलको माला दिदीबहिनीले आफ्ना दाजुभाइलाई लगाइदिने धार्मिक मान्यतका कारण तिहारमा फूल र मालाको कारोबार बढी हुने गर्छ। यमपञ्चकको पाचै दिन फूलको आवश्यक पर्छ।

 

 

यमपञ्चकको पहिलो दिनदेखि अन्तिम दिन भाइटीकाका दिनसम्म नै फूलको आवश्यकता पर्ने भएकाले यतिबेला काठमाडौँका मुख्य सडक, चौक र बजारमा सयपत्री र मखमलीको मनरम दृश्य देख्न सकिन्छ।

हेर्नुहोस् डिसीनेपाल सहकर्मी आर्यन धिमालले मुख्य बजार क्षेत्रमा खिचेका तस्विरहरुः-

विशेष

ताजा भिडियो

प्रधानमन्त्रीको जवाफपछि गगन थापाको प्रतिकृया । Gagan Thapa's comment on PM KP Oli's Speech ।

प्रधानमन्त्री ओलीको सम्बोधन पछि कांग्रेसको ढ्याप ढ्याप, एमाले सांसदको आपत्ति । Samsad Baithak l

प्रधानमन्त्री ओली र गगन थापाकाे सवाल जवाफ ।PM Kp Oli vs Gagan Thapa ।

सांसद मिनेन्द्र रिजालको प्रश्न प्रधानमन्त्री ओलीलाई लाग्यो- 'अनौठो' l PM KP Oli VS Minendra Rijal l