यति हट हिरोइन कति हट होला इमरान हाशमीको फिल्म? हेर्नुहोस् नयाँ हिरोइनका २० फोटो

२६ पौष २०७५
banner

काठमाडौं। एक हप्तापछि इमरान हाशमीको नयाँ फिल्म चिट इण्डिया रिलिज हुँदैछ । सौमिक सेनले निर्देशन गर्ने यो फिल्ममा इमरान हाशमीसँगै श्रेया धन्वन्तरी मुख्य भूमिकामा देखिँदैछन् । श्रेयाको यो बलिउड डेब्यू फिल्म हो। यसअघि विभिन्न सर्ट फिल्म तथा वेब सिरिजमा देखिएकीश्रेया यो फिल्मबाटठूलो पर्दामा आउँदैछिन् । श्रेया निकै बोल्ड सँगै सुन्दर छिन् । पहिलो फिल्म सफल भएर बलिउडमा स्थापित हुने श्रेयाको सोचाइ छ । बोल्ड छविका कारण चिनिएका इमरान हाशमीसँग श्रेयाको फिल्ममा कस्ता दृश्य होलान् भन्ने चासोको विषय बेको छ । हेर्नुहोस् श्रेयाका २० फोटोहरु – 

 

विशेष

ताजा भिडियो

रवि लामिछाने र निकिता पौडेलको कानुनी विवाह । Rabi Lamichhane and Nikita Poudel's Court Marriage l

आयूष्मान र प्रियंकाको प्रेम–दिवस | Priyanka Karki | Aayushman DeshRaj Joshi |

किस सिनको बारेमा प्रश्न गर्दा आशिरमानकी आमाको कडा जवाफ |

संसदमा कांग्रेस नेता विजय गच्छदारको गर्जनः ओलीजी हिम्मत छ ? । Bijaya Gachhadar l Samsad Baithak l