गायिका सुनिमा र गायक नरहरीको ‘फेसबुक’ गीत (भिडियो सहित)

२६ आश्विन २०७५
banner

काठमाडौँ । विन्ध्यवासिनी म्युजिक प्रालीको प्रस्तुतिमा गायिका सुनिमा लो र गायक नरहरी प्रेमीको आवाजमा रहेको गीत ‘फेसबुक’ बजारमा आएको छ।

सामाजिक सञ्जाल फेसबुक प्रतिको दृष्टिकोण र यसले पारेको प्रभावका बारेमा गीतमा ब्यक्त गरिएको छ। टिमाया राईको शब्द तथा नरहरी प्रेमीको संगीत गीतमा रहेको छ।

अजय रेग्मीको छायाँकन, रमित ओलीको सम्पादन, काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ। ‘फेसबुक’ गीतको भिडियोमा दुर्गेश थापा र अञ्जली अधिकारीको फिचरिङ रहेको छ।

(हेर्नुहोस् भिडियो)

ताजा भिडियो

स्टिङ अपरेशनः कतार टु काठमाडौं यसरी हुन्छ सुन तस्करी । Gold Smuggling Qatar to KTM l

गुठी हंगामाः माइतीघरमा घुसपैठदेखि नेपाली एकतासम्मको नारा | Maitighar Mandala | Githi Bill |

जनार्दन शर्मालाई झोंक चलेपछि भनिदिए- बजेट सबै झापा लैजाउन । Janardan Sharma l Samsad l

प्रम ओली माथि देउवाको औंला- हामी बोल्दा खै प्रधानमन्त्री ? हेप्न पाइन्छ ? Sher bahadur deuba l