सर्पसँग खेलिरहेका थिए यी व्यक्ति, पलभरमै यसरी खतरामा पर्यो ज्यान (भिडियो)

२४ पौष २०७५
banner

काठमाडौं। सर्पसँग खेलवाड गर्नु निकै खतरनाक हुन सक्छ । सामाजिक संजालमा एउटा भिडियो अहिले चर्चामा छ । भिडियोमा एक व्यक्ति विषालु सर्वसँग खेलिरहेका छन् । भिडियोमा प्रस्ट देखिएको छ कि यी व्यक्ति सर्पसँग पटक्कै डराउँदैनन् । यी व्यक्तिले सर्पलाई रिस उठाउने कोसिस पटक पटक गर्छन् । तर, अन्ततः सर्पले यी व्यक्तिमाथि आक्रमण गरेरै छाड्छ । निकै मुस्किलले उनले आफूलाई सर्पबाट छुटाउँछन् तर सर्पले उनलाई डसिसकेको हुन्छ । हेर्नुहोस् भिडियो – 

विशेष

ताजा भिडियो

सरकारले गर्यो भारतबाट रेल किन्ने निर्णय, पानी जहाज कार्यालय पनि खुल्ने भो । Rail in Nepal l

पर्वत मालढुङ्गा बस दुर्घटना ।

सुख्खा बन्दरगाहाको शिलन्यास । PM Kp Oli ।

गगन थापाको आकस्मिक पत्रकार सम्मेलन किन ? Gagan Thapa Press Meet on Govinda KC's hunger strike l