सोसल मिडियामा भाइरल बनेको यो तस्बिर

२१ माघ २०७५
banner

काठमाडौं । सामाजिक सञ्जालमा पछिल्लो समय एउटा तस्विर निकै भाइरल बनेको छ। उक्त तस्विरमा बच्चाहरुले सेल्फी लिइरहेको कल्पना गर्दै खुसी भइरहेको देख्न सकिन्छ।

यो तस्बिरलाई फोटो अफ द डे, बेस्ट सेल्फी, ह्याप्पीनेसजस्ता शब्द प्रयोग गरेर सेयर गरिँदै छ। यतिमात्र होइन,  यो तस्बिरलाई बलिउड सेलिब्रिटीले निकै सेयर गरिरहेका छन्।

फेसबुक, इन्ट्रग्राम लगायतका सामाजिक सञ्जालमा भाइरल बनेको छ । यो फोटो कहाँको हो ? खुलाइएको छैन् तर भारत को कुनै ठाउँको हुनसक्ने अनुमान गर्न सकिन्छ। इन्टा«ग्राममा

अनुपम खेरले यी तस्बिर सेयर गर्दै लेखेका छन्, ‘जो व्यक्ति कुनै पनि कुरालाई राम्रो तरिकाले लिन्छन्, उनीहरुका लागि सबै कुरा उत्कृष्ट हुन्छ। यो क्याप्सनसहित अनुपम खेरले केही ट्याग पनि लेखेका छन्। यस्तै अन्य कलाकारहरुले पनि फोटो सेयर गरेका छन्।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

#selfie

A post shared by Sunny Deol (@iamsunnydeol) on

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l