गीत 'ऐना हेर्दाहेर्दै जवानी आएछ' (राकेश कार्की)

३ बैशाख २०७६
banner

ऐना हेर्दा हेर्दै जवानी आएछ (राकेश कार्की)

हे हे हे हे लालालाला हे हे हे हे लालालाला 

ऐना हेर्दा हेर्दै जवानी आएछ
कसैको आँखाले थाहा पाएछ

कति धेरै प्रेमका कहानी सुनेथेँ
के के कुरा सम्झि आँखा थुनेथेँ
आज आफैलाई यस्तो भएछ
कसैको आँखाले थाहा पाएछ ।

लुकीचोरी म पनि हेर्न थालेछु
घरी घरी नजरमा पर्न थालेछु
यसै ओठमा मुस्कान छाएछ
कसैको आँखाले थाहा पाएछ ।

मेरो मुटुमा यो के असर भयो
सौन्दर्यमै रम्ने रहर भयो
जोबन मग्न हुँदै गएछ
कसैको आँखाले थाहा पाएछ ।

हे हे हे हे लालालाला हे हे हे हे लालालाला 
 

ताजा भिडियो

EXCLUSIVE...| सुकेधारा विस्फाेट | Sukedhara Bispot |

अनामनगर विस्फोट । घटनास्थलमा जे देखियो ... । Anamnagar l

उद्दारमा खटिएकाले आँखै अगाडि जे देखे... । सुकेधारा घटना ।

सुकेधारा विस्फोट लाइभ । Sukedhara Live -3