आफ्नै मृत्युको तयारी गरिरहेकी महिला चर्चामा, उनको तयारीबारे बिस्तृतमा जान्नुहोस्

२८ माघ २०७५
banner

एजेन्सी। मानिसहरु एक बारको जुनिमा अनकौ तयारीमा जुटेका हुन्छन्। कोही टाढा घुम्न जाने तयारीमा हुन्छन् त कोही घर बनाउने तयारीमा। तर एक महिलाले भने यस्तो तयारी गर्दैछिन् जुन सुनेर सबैलाई अचम्म लाग्न सक्छ।

हो सामाजिक संजालमा यतिबेला चर्चित यी महिलाले आफ्नो मृत्युको तयारीमा जुेटका छन्। महिला साउथ अफ्रिकाकी जोडवा वाबुंतु हुन्। उनले इन्स्टाग्राममा आफ्नो मृत्युको तयारी गरिरहेको तस्विर पोष्ट गरेकी छन्।

जसमा उनी कफिन किनिरहेको दृश्य देख्न सकिन्छ। साथै उनी कफिनमा सुतेर पनि जेकजाँच गरिरहेको दृश्य तस्विरमा हेरेर अनुमान गर्न सकिन्छ।

 

 

उनको इन्स्टाग्राममा झण्डै ५ लाख भन्दा बढी फलोवर्स छन्। इन्स्टाग्राममा उनको यस्तो तस्विर देखेर उनका फलोवर्स पनि छक्क परेका छन्। उनलाई कुनै रोग पनि लागेको छैन।

 

 

महिलाले कफिन किन्दै गरेको फोटो इन्स्टाग्राममा हाल्दै भनेकी छिन्– 'मृत्यु, समाज मृत्युको बारेमा कुराकानी गर्नलाई निकै डराउँछन्। हामी सबै एक दिन मर्नु नै पर्छ त्यसैले मैले कफिन किन्ने फैसला गरेको हुँ।'

जसमा उनले कफिनको मूल्य पनि उल्लेख गरेकी छन्। उनले उक्त कफिन १३ लाख पर्ने बताएकी छन्। यस्तो स्टाटस आइरहँदा सामाजिक संजालमा भने उनको यस्तो फैसलालाई नकारात्मक रुपमा लिइरहेका छन्।

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l