छोरीको यस्तो भिडियो भाइरल भएपछि शाहरुखमाथि संस्कार सिकाउन नसकेको आरोप (भिडियो)

२८ जेठ २०७६
banner

मुम्बइ। बलिउडका बादशाह भनिने शाहरुख खानकी छोरी सुहाना खान बी टाउनको चर्चित स्टार किड् मध्येका एक हुन् । उनको फोटो र भिडियो आउने बित्तिकै चर्चाको विषय बन्ने गर्छ । केही दिन अघि एक विवाहको क्रममा सुहानालाई पारम्परिक पहिरनमा देखिएको थियो भने हालै पार्टीमा डान्स गरिरहेको भिडियो अहिले चर्चाको विषय बनेको छ । सुहाना यसमा निकै स्टाइलिश देखिएपनि सोसल मिडिया प्रयोगकर्ताले सुहानालाई ट्रोल गर्न सुरु गरे ।

भिडियोमा सुहानालाई वन–शोल्डर सिल्भर सर्ट मेटालिक ड्रेसमा नाचिरहेको देख्न सकिन्छ । यसमा सानो थाई–हाई स्लिट दिइएको छ । स्मोकी आइजसँग सुहानाको यो लुक निकै ग्ल्यामरस देखिएको छ ।

ताजा भिडियो

नेपालको क्लिन फिड नियमले भारतमा हल्लाखल्ला । Clean Feed ।

Tilicho Lake - Highest Lake in The World l तिलिचो ताल, मनाङ ।

गुठी विधेयक फिर्ता: मन्त्रीको प्रश्न, जुन चिज थियो, छिनेर लग्यो, अब के को खारेज ? Guthi Bill |

संसदमा सलामी मोहदेखि गलबन्दी विवादबारे चर्चा | Galabandi | Prakash Saput |