महिला हिंसा रोक्न माग गर्दै सडकमा उत्रिए विद्यार्थी (फोटोफिचर)

२० आश्विन २०७५
banner

सबै तस्विर: आर्यन धिमाल

काठमाडौँ। महिला हिंसाविरुद्ध कान्तिपुर क्याम्पसका विद्यार्थीहरुले राजधानीको माइतीघरमा र्याली निकालेका छन्। उनीहरुले महिलाहरुमाथि हुने बलात्कार, एसिड प्रहार जस्ता अपराधलाई रोक्न माग गर्दै र्याली निकालेका हुन्।

र्यालीमा उनीहरुले अपराधीलाई फाँसी दिन समेत माग गरेका थिए। र्यालीमा विद्यार्थीहरुको बाक्लो उपस्थिती थियो।

उनीहरुले र्यालीप्मा बरु ३३ प्रतिशत अधिकार चाहिँदैन हामीलाई सुरक्षित बाटोमा हिड्ने अधिकार देऊ, लुगा होइन सोच बदलौ, त्यतिकै नटारिदेउ अपराधीलाई फाँसी देउ जस्ता नारासहितको ब्यानर तथा प्लेकार्ड बोकेर सहभागि जनाएका थिए।

ताजा भिडियो

'लुट्न सके लुट' मा प्रधानमन्त्रीकाे प्रतिकृया । Lutna Sake Lut । PM Kp Oli ।

भित्तामा फोटो हाल्ने नेता भेटिन : भुवन केसी । Interview with Bhuwan KC ।

संसदमा गाँजा गफ। Birodh Khatiwada । Samsad Baithak ।

गृहमन्त्रीलाई प्रतिपक्षी सांसदको प्रश्न : सुन कसरी पित्तल भो ? Ram Bahadur Thapa । Samsad Baithak l