स्वीजरल्याण्डबाट सुजन पुनलाई आर्थिक सहयोग

३० फाल्गुन २०७५
banner

काठामाडौं । नेपाल पर्वत जिल्ला घर भै विगत लामो समयदेखि स्वीजरल्याण्डमा बस्दै आउनु भएका दल बहादुर पुनले विगत दुई बर्ष देखि क्यान्सर रोगले पीडित भै उपचार गराई रहेका सुजन पुनको उपचार लागि सहयोग जुटाएका छन्।

उनको सक्रियतामा स्वीजरल्याण्डमा बस्ने नेपालीहरुले आर्थिक सहयोग गरेका छन्। आर्थिक स्थिति कमजोर भएका अन्नपूर्ण गाउँपालिका कास्कीका २५ वर्षीय सुजन पुनलाई स्वीजरल्याण्डमा बस्ने नेपालीहरुले (२९०१ स्वीस फ्रान्क) ३ लाख २३ हजार नेपाली रुपैयाँ रकम सहयोग गरेका हुन्।

उक्त रकम दल बहादुर पुनकी बैनी माया पुन मार्फत गीतकार एवं गायक कस्तुप पन्त र गायक एवं रेडियोकर्मी कृष्ण समिप सुवेदीले पीडितका बुवा देउवहादुर पुनलाई अस्पतालमा पुगेर हस्तान्तरण गरेका हुन्।

संकलनकर्ता दल बहादुर पुनले आर्थिक स्थिति कमजोर भएका विरामीको लागि सहयोग जुटाउनका विशेष सहयोग र भूमिका खेल्नु हुने स्वीजरल्याण्ड निवासी राम कुमार महतो र गुणराज शर्मा लगायत मन खोलेर सहयोग गर्नु हुने सम्पूर्ण स्वीजरल्याण्डवासी नेपाली दिदिबहिनी दाजुभाईलाई आभार व्यक्त गर्दै मैले गरेको सहयोगको अनुरोधलाई सहर्ष स्वीकार्दै साथ दिएकोमा सबै धन्यवादका पात्र भएको बताए।

बिरामीका बाबु देउ बहादुर पुनले सुजन पुनको काठमाडौँको मेडिसिटी अस्पतालमा उपचार भै रहेको र उनको उपचारका लागि धेरै पैसा लाग्ने भएकोले र आफ्नो आर्थिक अवस्था निकै दयनीय रहेको बताउँदै सहयोग गर्न सवैलाई आग्रह गरेका छन्। उनलाई सहयोग तथा अन्य जानकारी लागि खाताः देउ बहादुर पुन सिभिल बैंक

खाता नम्बर ०२११०१९२१०७०१३
नेपालमा फोन न ९८१७१४४९५६/ ९८४९६५०६५२
स्वीजरल्याण्डबाट सहयोग गर्नुहुने सहयोगी हातहरु 
रोधी साझ स्वीजरल्याण्ड - 100 फ्रान्क 
जुरिच परिवार - 100 फ्रान्क 
राम कुमार महतो - 50 फ्रान्क 
गुणराज शर्मा - 50 फ्रान्क 
दल पुन - 50 फ्रान्क
लोकेन राना - 50 फ्रान्क
दीर्घ श्रीस मगर - 50 फ्रान्क
बिमला बस्नेत हायोज - 100 फ्रान्क
तिलक थापा - 50 फ्रान्क
तेम्पा गुरुङ - 50 फ्रान्क 
शशी & सगुन यादव - 100 फ्रान्क 
सुजन & सरिन मल्ल - 100 फ्रान्क
चम्पा & मार्कुस स्तुल - 100 फ्रान्क 
प्रेमकृष्ण भारती - 100 फ्रान्क 
भुमिराज गुरुङ - 50 फ्रान्क 
जित पुन - 51 फ्रान्क 
निराजन श्रेष्ठ - 50 फ्रान्क
शुक्र श्रेष्ठ - 50 फ्रान्क 
गौरी बर्तौला - 55 फ्रान्क
मिना पुन 50 फ्रान्क
प्रीतम गुरुङ 50 फ्रान्क
दावा लहमु 100 फ्रान्क
खेम्जे परिवार 100 फ्रान्क
ग्याम्सो परिवार 100 फ्रान्क
पाल्देन परिवार 55 फ्रान्क
टाशी परिवार 50 फ्रान
दर्कय परिवार50 फ्रान्क
बुछुङ परिवार50 फ्रान्क
सङ्य 50 फ्रान्क 
तेन्जिङ पासाङ 25 फ्रन्क
गेल्जेन 20 फ्रान्क
उपर मुस्ताङ 200 फ्रान्क
गोन्पो परिवार 50 फ्रान्क
लोप्साङ 30 फ्रान्क
तेन्पा सङ्पो 100 फ्रान्क
सोनम 25 फ्रान्क
शुभ एल्मार (लामा )100फ्रान्क
बिन्दु स्टाइन्मान 30 फ्रान्क
बुद्ध थापा 50 फ्रान्क
नारायण थापा 50 फ्रान्क
तारा हेन्ज 40 फ्रान्क
कमल भट्ट 50 फ्रान्क
माधब आचार्य 100 फ्रान्क
मोना केसि (गुट) 50 फ्रान्क 
नवाङ 25 फ्रान्क

ताजा भिडियो

नाकाबन्दीको चोट र टमाटरको भाउ ! Kalimati l

अनाैठाे प्रतिभा भएका नेपाली युवा | Bishal Jung Khadaka | Beatboxing |

कुलमान लाई काउन्टरः म पनि टुडिखेलमा झुन्डिएर मर्न तयार छु- मोदी । Kulman VS Amanlal Modi l

पाँचथर हत्याकाण्डबारे संसदमा चर्चा | Puspa Bhusal | Nepali Congress |