म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी काठमाडौंमा, हेर्नुहोस् स्वागतका १५ फोटोहरू

१३ मङ्सिर २०७५

banner

काठमाडौं।  एसिया प्यासिफिक समिट–२०१८ मा भाग लिन म्यानमारकी स्टेट काउन्सिलर (परराष्ट्रमन्त्री) आङ साङ सुकी काठमाडौं आएकी छन्।
सो समिटमा सहभागिताका लागि म्यानमारकी प्रजातन्त्रवादी नेत्री सुकी र कम्बोडियाली प्रधानमन्त्रीलाई सरकारले नेपालको औपचारिक भ्रमणको निम्तो दिएको थियो। 

१४–१६ मंसिरमा आयोजना हुने एसिया प्यासिफिक समिटमा विभिन्न मुलुकबाट सहभागी आउने छन्।

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष