काठमाडौँबाट सुनसरी जाँदै गरेको बस दुर्घटना, ३ जनाको मृत्यु, ८ घाइते

१ बैशाख २०७६
banner

सर्लाही । सर्लाहीको नवलपुरमा यात्रुवहाक बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी ८ जना घाईते भएका छन्। 

काठमाडौँबाट सुनसरी हिँडेको बा २ ख १३१८ नम्बरको बस सर्लाहीको नवलपुरमा पल्टिँदा श्रीकान्त चौधरी, बबली उराँउ र अनिल उराँउको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। अ

हाल दुर्घटनामा परी गम्भीर घाइते भएका तीनजनाको विराटनगरमा उपचार भईरहेको प्रहरीले जनाएको छ। 

ताजा भिडियो

अख्तियारको लफडामा विजय गच्छदार । एयरपोर्टमा जे देखियो... । Bijay Kumar Gachhadar l

बामदेव र नारायणकाजीको रोचक प्रतिकृया। Baddev VS Narayankahi l

प्रधानमन्त्रीमा अब प्रचण्डको पालोः झलनाथको खुलासा । Jhalnath Khanal Interview l

अआ जोडी पहिलो पटक एकसाथ मिडियामा | Aayush KC | Anubhav Regmi |