तालिबानसँग रुसमा शान्ति वार्ता, भारतमा तनाव

२३ कार्तिक २०७५

banner


एजेन्सी । अफगानिस्तानमा विद्रोह गरिरहेको मुस्लिम संगठन तालिबानलाई शान्तिको प्रक्रियामा ल्याउन रुसले मस्कोमा तालिबानसहित क्षेत्रीय शक्तिबीच बैठक गराएको छ । शुक्रबार मस्कोमा यस्तो बैठक भएको बताइएको छ । 


बैठकबारे विस्तृत विवरणहरु भने प्राप्त भएका छैनन् । सो बैठकमा अमेरिका, अफगानिस्तान, तालिबान, चीन, पाकिस्तान र ईरानी प्रतिनिधिको सहभागिता रहने बताइएको थियो । शुक्रबार भएको वार्तामा अमेरिका सहभागी भए नभएबारे केही जानकारी दिएको छैन । 

रुसले अफगानिस्तानमा शान्ति बाहलीका लागि विभिन्न प्रयास गरिरहेको छ । उसले तालिबान र क्षेत्रीय शक्तिलाई एकै मञ्चमा ल्याउने प्रयास गरेको हो । यद्यपी यो बैठकमा कस्ता निर्णय भए कुनै जानारी दिइएको छैन

यता भारतले सो बैठकमा सहभागिता जनाएपछि बबाल भएको छ । भारतीय बुछिजिबी र विपक्षी दलहरुले तालिबानसँग वार्ता गर्नुराम्रो भएको भारतीय सरकारको आलोचना गरेका छन् । 

यहीबीचमा भारतीय विदेश मन्त्रालयले यो विषयमा स्पस्किरण पनि दिएको छ । मन्त्राले भारत सो बैठकमा गैरआधिकारीरुपा सहागि भएको बताएको छ ।

भारतीय विदेश मन्त्रलयले शुक्रबार पक्रार सम्मेल गरेरै यो विषया स्पस्टिकरण दिएको हो । अफगानिस्तामा शान्ति बहाली गर्न भारतले सहयोगीको भूमिका निभाएको जाएको छ । अफगानिस्तानसँग निकट सम्बन्ध् रेहेको हो । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »