गायक तिलक कट्टेलको ‘तिमी रहे मात्रै’ गीत सार्वजनिक (भिडियो)

२१ अषाढ २०७६
banner

गायक तिलक कट्टेलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । उनको ‘तिमी रहे मात्रै’ बोलको गीत भिडियोसहित सार्वजनिक गरिएको हो । सो गीतमा गायक तिलकको एकल स्वर रहेको छ भने ओमनाथ कडरियाको शब्द सृजना र रमेश कडरियाको संगीत रहेको छ । प्रेमभावमा रहेको सो गीतमा आफ्नो प्रियसीलाई पकाइएको छ ।

हेर्नुहोस् गीतको भिडियो …

 

ताजा भिडियो

प्रतिक्रियावादीले दिमाग खराब गरे : प्रचण्ड | Puspa Kamal Dahal | Prachanda |

संसद अबरूद्ध : बाहिर योगेश भट्टराई र सेरबहादुर देउवाबीचको जुहारी | Samsad Baithak |

बाढीले पुल बगाएपछिको बेहाल अवस्था । भप्सी खोला पुल । Flood in Nepal l

देशभर बाढीको कहर : प्रधानमन्त्री ओलीले दिए यस्तो निर्देशन | Flood In Nepal |