राशिअनुसार हेर्नुस् आजको तपाईंको भाग्य (भिडियोसहित)

२० पौष २०७५
banner

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
बिश्वासिलो ब्यत्तिहरुबाट धोका हुन सक्नेछ । सामान्य वादबिवादको झमेलामा फसिएला । मध्यान पश्चात मान्यजनहरुको साथ सहयोगमा जटिलकार्य हरु सम्पादित रहनेछन । सामान्य यात्राको सम्भाबना रहेकोछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
ब्यापार ब्यवसायमा समय उत्तम रहेकोछ । भोगबिलाका क्षेत्रमा समय ब्यतित रहनेछ । मध्यान पश्चात खानपानका कारण स्वास्थमा सामान्य तनाव उत्पन्नहुन सक्नेछ । आय आर्जनका निम्ती समय मध्यम रहनेछ ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रतिपक्षीहरु सवल रहनाले कार्य सम्पादनमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । सामाजिक कार्यमा जुट्ने समय रहेकोछ । मध्यान पश्चात परीवारका सदस्य हरु बिचमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अध्यनअध्यापनमा समय ब्यतित रहनेछ । आम्दानि क्षेत्रमा समय मध्यम रहनेछ । मध्यान पश्चात गरीरहेको कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । सामाजिक कार्यका क्षेत्रमा जुट्न उत्तम समय रहेकोछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनहरुको साथ सहयोगमा बृद्धिहुनेछ । मध्यान पश्चात रचनात्मक तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहला । अध्यनअध्यापनका क्षेत्रमा ब्यतित रहला ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सामान्य यात्राको सम्भाबना रहेकोछ । मित्रजनहरुकोसाथ सहयोगमा गरीएका कार्य उत्तम रहनेछन । मध्यान पश्चात पारीवारीक झोर झमेलाको सम्भावना रहेकोछ । अधुराकार्यहरु सम्पादीत रहनेछन ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
खानपानको योग रहेकोछ । कुलकुटुम्बहरुको साथ सहयोगमा बृद्धिहुनेछ । स्थीर क्षेत्रमा गरीएको लगानि उत्तम रहला । मध्यान पश्चात मित्रजनहरुबिच सामान्य तनाव उत्पन्न हुन सक्नेछ । यात्राकारक समय रहेकोछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
तपाईको कार्यको श्रेय अन्य ब्यत्तिहरुलाई प्राप्त हुनेछ । मध्यान पश्चात भने भोजभतेरमा सरीक हुने अवसर जुट्नेछ । वाक चार्तुयताका कारण सबै ईष्ट मित्रजनलाई रीजाउन सकिनेछ । स्थीर सम्पतिमा गरीएको लगानि उत्तम रहेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आत्मीय ब्यत्तिहरुबाट बिश्वास घात भएको महसुस हुनेछ । प्रीय मित्र हरु सगँको सम्बन्धमा तिक्तता आउनेछ । मध्यान पश्चात भने अधरुाकार्य सहजता पुर्ण सम्पादन हुनेछन । सामान्य मान सम्मान प्राप्तीको योग रहनेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आलस्यतालाई त्याग गरेमा आम्दानि उत्तम रहने सम्भाबना रहेकोछ । मध्यान पश्चात मित्रजनहरुको प्रशन्नताका निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ । स्वास्थमा देखापरेको सामान्य समस्यामा बृद्यि हुन सक्नेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
सबारी साधनको प्रयोमा बिशेष सजग रहनु पर्नेट । मध्यान पश्चात आम्दानिका बिभीन्न श्रोत हरु फेला पर्नेछन । बौधिक ब्यत्तित्व हरु सगँको भेटघाटको योग बन्नेछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
यात्रामा बिशेष सजग रहनु होला मध्यान पश्चात पारीवारिक साथ सहयोग द्वारा कार्य सम्पादनमा सहजता प्रात्त हुनेछ । सामाजिक दायित्व बढेको महसुस हुनेछ । सभासमेलनमा सरीक हुने अवसर जुट्नेछ ।

ताजा भिडियो

राजमार्गको दृश्य । विर्तामोड र दमकको बीचमा भएको दुर्घटना पछि क्षतबिक्षत गाडी तानिँदै ।

आँखै अगाडि यसरी जल्यो बस्ती...। इलामको माइपोखरी प्रवेशद्वार अगाडिको बजार।

संसदमा कविता माहाेल, प्रतिपक्षमाथी गर्जिए सत्तापक्षका सांसद ll Samsad Baithak ll

दोहोरी : विप्लब vs ओली ll कस्को भाषणकला कस्तो ? Biplab vs Oli ll