ट्रक र ट्रयाक्टरको बीचमा च्यापिएर एक मिस्त्रीको मृत्यु

२६ पौष २०७५
banner

सल्यान । सल्यानमा ट्रक र ट्रयाक्टरकोबीचमा च्यापिएर एक मिस्त्रीको ज्यान गएको छ।

रुकुमको चौरजहारी नगरपालिका वडा ६ घर भई हाल सल्यानको श्रीनगरमा बस्दै आएका २५ वर्षीय राजेश जैसीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ। 

जैसी श्रीनगरमा रहेको एक मोटर ग्यारेजमा मिस्त्रीको रुपमा काम गर्दै आएका थिए। 
 

विशेष

ताजा भिडियो

रवि लामिछाने र निकिता पौडेलको कानुनी विवाह । Rabi Lamichhane and Nikita Poudel's Court Marriage l

आयूष्मान र प्रियंकाको प्रेम–दिवस | Priyanka Karki | Aayushman DeshRaj Joshi |

किस सिनको बारेमा प्रश्न गर्दा आशिरमानकी आमाको कडा जवाफ |

संसदमा कांग्रेस नेता विजय गच्छदारको गर्जनः ओलीजी हिम्मत छ ? । Bijaya Gachhadar l Samsad Baithak l