|
तपाँईले सामाजिक कार्यहरु कसरि गर्नुभो? |
|
|
|
कृपया हमिलाई याहाँ हरुको फोटोहरु पठाउनु होला, साथै भिडियो क्लिपहरु पनि हामि राखिदिने छौ |
|
विश्व वातावण दिवस र नेपालीहरुको सहभागिता
खेमनाथ पौडेल
यू.र्एर्.इ.
नेपालीहरु विश्वको कुनै पनि राष्ट्रमा पुगेका किन नहोस् नेपालीहरुले आफ्नो पहिचान बिभिन्न माध्ययमहरुद्धारा ति राष्ट्रहरुमा देखाएकै हुन्छन् । यसै शिलशिलामा विश्व बातावरण दिवसको उपलध्यक्षमा २४, नोभेम्वर २००६ का दिन यू.र्एर्.इ.मा दर्ुवई नगरपालिकाले विश्वलाई सधै सफा राखौ भन्ने मूख्य नारा लिई आयोजना गरेको सरसफाई कार्यक्रममा सम्पर्ुण्ा नेपालीहरुको प्रतिनिधित्व गर्दै नेपाली संघसंस्थाहरुको तर्फाट दर्ुबई नगरपालिकाको विभिन्न ठाउँहरुमा सर सफाई कार्यक्रममा सहभागी जनाएका थिए । दर्ुबई स्थित नगरपालिकाको भवन देखि नगरपालिकाका अधिकारी, नेपाली समाज यू.र्एर्.इ. केन्द्रका सचिव शंखर ज्ञवाली, कोषाध्यक्ष रविन्द्र पौडेल, सम्वाद सचिव दामोदर नेपाल, खोटाङ्ग यूवा समाजका अध्यक्ष मणि रार्इ, अन्तर्रर्ााट्रय नेपाली साहित्य समाजका सभापति बालचन्द्र पोख्रेल, सल्लाहकार गोपि महतको नेतृत्वमा बृहत नेपलीहरुको सहभागिता भएको थियो । बिहान ८ बजे देखि १२ बजे सम्म बरदर्ुवईमा फोहोर मैला तथा नचाहिने बस्तुहरुलाई सँगाल्दै नगरपालिकाको फोहोर ब्यवस्थापन भवनसम्म पुगेका थिए । हाम्रो देश नेपालमा पनि नगरपालिकाहरुले विश्व वातावरण दिवसको उपलध्यमा यस्तै खालका कार्यक्रमहरु लिएर अगाडि बढेमा राम्रो हुने उपस्थित अधिकांश नेपालीहरुको भनाई थियो ।
|
 |
 |
| |
 |
|
| |
| |
|
| |
| |
|
| |
| |
|
| |
| |
|
| |
| |
|
| |
|
| |
| |
|
| |
| |
|
| |
|
| |
| |
| |
| |
| |
|