यूफाको ड्रिम टीममा मेस्सी, रोनाल्डो, एम्बापे र मोड्रिक परे तर, गोल्डेनबुट वीनर परेनन्

२७ पौष २०७५
banner

एजेन्सी । यूईएफए डट कम फ्यान टीम शुक्रबार सार्वजनिक हुँदा इंग्ल्याण्डलाई भने धक्का लाग्यो । गएको विश्व कपको सेमीफाइनलसम्म पुगेको र गोल्डेन बुट जितेका खेलाडी पनि यसमा नअटाएपछि इंग्ल्याण्डलाई धक्का लागेको हो ।

तर, यस्तो टीममा पर्दैमा केही हुने र नपर्दैमा सबै गुम्ने भने होइन । यो एक प्रकारको मुल्यांकनमात्र हो । टीम एकप्रकारले काल्पिानिक । किनकी यो टीम एक भएर मैदानमा देखिने पनि होइन । 

टीममा वार्सिलोनाबाट व्यवसायीक फुटबल खेल्ने जर्मनीका मार्क आन्द्रे टेर स्टेनगन, स्पेनिस तथा रियल मड्रिड स्टार सर्जेई रामोस, रिभरपुरका डच खेलाडी भगिर्ल डिजक, रियलकै फ्रेन्च राफेल वार्ने, ब्राजिलियन प्लेमेकर रियलका मार्सेलो, फ्रेन्च चेल्सी स्टार एगोलो कान्टे, क्रोसियाका रियल मड्रिड स्टार लुका मोड्रिक, चेल्सीका फरवार्ड बेल्जियमका एडेन हाजार्ड, युवा सनसनी फ्रेन्च फरवार्ड पीएसजीका किलियन एमबाप्पे, लियोनल मेस्सी तथा क्रिष्टियोनो रोनाल्डो टीममा छन् । 

ताजा भिडियो

प्रधानमन्त्रीको राजीनामा माग्दै संसदमा फायर भए गच्छदार । Bijaya Gachhyadar l Samsad l

कांग्रेसमाथि याेगेशकाे खराे टिप्पणी | Yogesh Bhattarai | Samsad |

स्टिङ अपरेशनः कतार टु काठमाडौं यसरी हुन्छ सुन तस्करी । Gold Smuggling Qatar to KTM l

गुठी हंगामाः माइतीघरमा घुसपैठदेखि नेपाली एकतासम्मको नारा | Maitighar Mandala | Githi Bill |