लोक दोहोरी गीत : उनी र म सार्वजनिक (भिडियो सहित)

३० फाल्गुन २०७५
banner

काठमाडौं । ‘मेरो र उनको’ बोलको लोक दोहोरी गीत सार्वजनिक भएको छ।

युट्युब मार्फत सार्वजनिक भएको उक्त लोक दोहोरी गीतमा राजेन्द्र सुवेदी र चित्रा रोकाको सुमधुर स्वर रहेको छ।

राजेन्द्र सुवेदीकै शब्द तथा संगीत रहेको ‘मेरो र उनको’ बोलको लोक दोहोरी गीतलाई सरगम म्युजिक सेन्टरले अडियो तथा भिडियो उत्पादन गरेको हो।

म्युजिक भिडियोमा एकेन्द्र सरा शंकर र आरुसी मगरको अभिनय देख्न सकिन्छ। विष्णु शर्माले सम्पादन गरेको ‘मेरो र उनको’ बोलको भिडियोको निर्देशन एकेन्द्र सरा शंकरकै रहेको छ।

भिडियो

ताजा भिडियो

संसदमा रामनारायण विडारी : के अब नारा नै लगाउन पर्ने हाे ? Ram Narayan Bidari || Samsad Baithak ||

के भन्छन् सिके राउतका राइट हेन्ड ? Chandan Shingh l CK Raut l

भ्रममा को ? सिके राउत कि कार्यकर्ता ? CK Raut l

सिके राउतका कार्यकर्ताले अझै छाडेनन् स्वतन्त्र मधेशको नारा | CK Raut | Janmat Party |