पहिरो पछि मुग्लिन-नारायणगढ सडकको बेहाल दृश्य

मुग्लिन। राजधानी जोड्ने मुलुकको मुख्य राजमार्ग मुग्लिन-नारायणगढखण्डमा पहिरोका कारण सडक अवरुद्ध हुँदा तीज मनाउन हिँडेका चेलीबेटी र यात्रुको बिचल्ली भयो ।

भीषण पहिरो गएपछि सडकको अवस्था, असंख्य सवारीको जाम र त्यहाँ फसेका यात्रुको अवस्था झल्काउने यो स्थलगत भिडियो रिपोर्ट हेर्नुहोस्ः

Leave a reply

HTML Tags are not supported

Click on captcha to refresh

Post My Comment »