नेपाली कमेडी गीत तिम्रो माया बन्दा भए मेरो माया काउली

नयाँ नेपाली कमेडी गीत बन्दा काउली सार्वजनिक भएको छ । एबि फिल्मले बजारमा ल्याएको गीतमा बरुण अधिकारी र सगींता यादवको स्वर रहेको छ ।

नेपाली ठट्यौली भाषाको प्रयोग भएको गीतमा राम कार्कीको सगींत रहेको छ भने शब्द रचना सुरेश थापाले गरेका छन् । बजारमा आएको लिरिकल भिडियोको सम्पादन भने विश्वार भण्डारीले गरेका हुन् ।

 

Leave a reply

HTML Tags are not supported

Click on captcha to refresh

Post My Comment »