कीर्तिमानी आरोही आङरिता शेर्पाको उपचारमा सरकारले देखायो उदासिनता

‘हिम चितुवा’ का रुपमा विश्व परिचित पर्वतारोही आङरिता शेर्पा बिरामी भएर न्यूरो अस्पतालमा भर्ना भएको आठौं दिन पुग्दा पनि सरकारको तर्फबाट उनको उपचारका लागि कुनै शब्द खर्च गरिएको छैन । यसबीचमा बिभिन्न मन्त्री तथा उच्चपदस्थ अधिकारीहरु पुगेर शेर्पाको स्वास्थ्य स्थितिको जानकारी लिएपनि कसैले सहयोगको घोषणा भने गरेका छैनन् ।

Leave a reply

HTML Tags are not supported

Click on captcha to refresh

Post My Comment »