भद्रगोल

चर्चित हाँस्य टेलिश्रृंखला भद्रगोल हरेक शुक्रबार नेपाल टेलिभिजनबाट प्रसारण हुने गर्दछ। यस हाँस्य कार्यक्रमका लेखक, मुख्य सहायक निर्देशन अर्जुन घिमिरे र कुमार कट्टेल रहेका छन् भने निर्देशक शंकर आचार्य हुन्। आजको यस कार्यक्रम १२२ औ भाग रहेको छ। यस कार्यक्रममा हरि निरौला, सागर लम्साल, कुमार कट्टेल, अर्जुन घिमिरे, रक्षा श्रेष्ठ तथा अन्य कलाकारहरुको मुख्य भूमिका रहेको छ। हाल देशमा हुन लागेको स्थानीय चुनावको विकृतीलाई ब्यङ्ग हान्दै यस हाँस्य कार्यक्रम प्रस्तुत गर्दछ।

Leave a reply

HTML Tags are not supported

Click on captcha to refresh

Post My Comment »