सुत्केरी र नवजात शिशुलाई न्यानो कपडा वितरण

चिसो बढदै गइरहेका बेला बाँकेमा सुत्केरी र नवजात शिशुलाई न्यानो कपडा वितरण गरिएको छ। नेपालगंजस्थित होलिका वचत तथा ऋण सहकारी संस्थाले मंगलबार विहान भेरी अंचल अस्पतालमा रहेका ३८ जना सुत्केरी र नवजात शिशुलाई पौष्टिक आहारासहित न्यानो कपडा वितरण गरेको हो। 

Leave a reply

HTML Tags are not supported

Click on captcha to refresh

Post My Comment »