प्रहरी महानिरीक्षक खनाललाई प्रधान कार्यालयमा यसरी गरियो स्वागत

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई बिहीबार प्रहरी प्रधान कार्यालयमा भव्य स्वागत गरिएको छ। महानिरीक्षक खनाललाई बिहीबार नै गृहसचिव प्रेमकुमार राईले गृह मन्त्रालयमा एक कार्यक्रमका बीच दर्ज्यानी चिह्न प्रदान गरेको थिए। 

यस्तै नेपाल सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई पनि गृहसचिव प्रेमकुमार राईले दज्र्यानी चिह्न प्रदान गरेका थिए। 
खनाललाई मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले महानिरीक्षक पदमा नियुक्त गरेको थियो। 

 

Leave a reply

HTML Tags are not supported

Click on captcha to refresh

Post My Comment »