Holi Fight

काभ्रेमा होली खेल्ने क्रममा दुई पक्षबीच झडप भएको छ । काभ्रेको बनेपामा होली खेल्ने क्रममा झडप भएको हो । दुई पक्षबीच झडप भएपछि प्रहरीले दुबै पक्षलाई नियन्त्रणमा लिएको छ ।

Leave a reply

HTML Tags are not supported

Click on captcha to refresh

Post My Comment »