Kathmandu city

‘नो मास्क सिटी’ बनाउने घोषणा गरेको काठमाडौं महानगरपालिकाले गत बधबारदेखि काठमाडौंका सडक पखाल्न सुरु गरेको छ।

राजधानीमा धेरै धुलो धुँवा भएको भन्दै महानगरको चर्को आलोचना भएपछि महानगरपालिकाले राजधानीका मुख्य सडक पखाल्न सुरु गरेको हो।

निर्वाचनमा काठमाडौं महानगरलाई धुलो र धुँवा मुक्त बनाउने प्रतिबद्धता व्यक्ति गरेका मेयर विद्यासुन्दर शाक्यले निर्वाचनको भएको करिब डेढ वर्षपछि राजधानीका सडक पखाल्न सुरु गरिएको हो।

Leave a reply

HTML Tags are not supported

Click on captcha to refresh

Post My Comment »