Mutu Mathi

गायक हिमाल सागरको मुटु माथि छुरा रोपी बोलको मन छुने गीत बहराइनमा छायाङ्कन गरिएको छ। उक्त गीतमा तिलक ढकालको शब्द रहेको छ भने गीतलाई सन्जय हिमालले एरेन्ज गरेका छन्। गीतको म्युजिक भिडियोमा प्रकाश पाठक, सिमा हिताङ्ग र प्रकाशको स्याङ्बोको अभिनय देख्न सकिन्छ। यस म्युजिक भिडियोका निर्देशक प्रकाश स्याङ्बो हुन्। रुबेन गजमेरको सम्पादनमा रहेको उक्त म्युजिक भिडियोको छायांकन भने प्रकाश स्याङ्बोले गरेका छन्।

Leave a reply

HTML Tags are not supported

Click on captcha to refresh

Post My Comment »