PM Oli

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले यथास्थितिमा नेपाल वायुसेवा निगमलाई एक पैसा पनि दिन नसकिने बताएका छन्। प्रधानमन्त्री ओलीले ३७ अर्ब घाटामा रहेको नेपाल वायुसेवा निगमको व्यवस्थापनमाथि सरकारको विश्वासनै नरहेको भन्दै निगमलाई यथास्थितिमा एक पैसा पनि दिन नसकिने बताएका हुन्।

Leave a reply

HTML Tags are not supported

Click on captcha to refresh

Post My Comment »