voice

नेपालको चर्चित रियालिटी शो द भ्वाइस अफ नेपालको फाइनल प्रतिस्पर्धा कतारको दोहामा आज शुक्रबार हुँदैछ।

फाइनलका लागि सबै तयारी बिहीबार राती सकिएको छ। टप–४ प्रतिस्पर्धी आज यहाँको फाइनल मञ्चमा अन्तिम प्रस्तुती दिने तयारीमा व्यस्त छन्। उनीहरूसहित कतार आएका टप–८ र केही छानिएका अन्य प्रतिस्पर्धीले पनि फाइनलमा आफ्नो गायन कला प्रस्तुत गर्नेछन्

शुक्रबार प्रमोद खरेल कतार आइपुगेसँगै सबै कोचहरू यहाँ अन्तिम प्रतिस्पर्धाका लागि तयारीमा जुटेका छन्। पाहुना कलाकारको रूपमा धुर्मुस सुन्तलि पनि हिजो बिहीबार नै कतार आाइपुगेका छन्।

Leave a reply

HTML Tags are not supported

Click on captcha to refresh

Post My Comment »