यो फोटो कागको हो कि ? बिरालोको ?

१४ कार्तिक २०७५

banner

एजेन्सी । सामाजिक सञ्जाल ट्विटरमा एउटा फोटो पछिल्लो समय निकै भाइरल बनेको छ। आखिर ट्विटर प्रयोगकर्ताले यो तस्बिरलाई के देखिरहेका छन् भन्ने विषयलेनै  तस्विर भाइरल बनेको हो । यो फोटो ट्विटरमा रोवर्ट मगुरेईले सेयर गरेका हुन् ।

गाई भुइँमा बसेको जस्तै देखिने यो फोटोको क्याप्सन उनले राखेका छन् 'यो कागको फोटो निकै ध्यानाकर्षक छ ,,,तर यो काग होइन वास्तवमा यो बिरालो हो " आखिर नजिकै नियालेर हेर्दा कालो बिरालो जस्तो पनि देखिन्छ।

कसैले यसलाई अमेरिकन काग भनेका छन् भने धेरैले आफ्नै प्रतिक्रिया दिएका छन् । ट्विटरमा राखिएको यो तस्विर १ लाख ५० हजार भन्दा धेरैले लाइक गरेका छन् भने ५७ हजार बढिले रिट्वीट ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »