उनका साथी थिएनन्, अनि गरिन् यस्तो काम (भिडियो)

२९ पौष २०७५
banner

एजेन्सी। सामान्यतया ब्राइडल फोटोशुटमा बेहुली र उनका साथीहरु हुन्छन्। तर सबै बेहुलीले आफ्ना साथी बोलाउनै पर्छ भन्ने जरुरी हुँदैन। ब्राजिलको रिबेकामा पनि त्यो मध्येकी एक हुन्। रिबेका आफ्नो युनिक आइडियाका कारण यतिबेला सामाजिक संजालमा चर्चा बटुलिरहेकी छन्।

रिबेकाको ब्राइडल शुटमा उनका साथी भएर उनका पाँच दाजु भाइ थिए। जो बेहुली हुँदै गरेकी बहिनीसँग  पेडीकयोर, क्लीनअफ र फेशियल गराउनकासाथै उनको वेडिङ ड्रेस छान्न पनि सहयोग गरिरहेका छन्। यद्यपी यो घटना २०१७ को हो। तर रिबेकाको आइडिया र उनका दाजु भाइसँगको फोटो यतिबेला समाजिक संजालमा भाइरल भइरहेको छ।

रिबेका कम्प्युटर इन्जिनियर हुन् र उनका एकजना पनि केटी साथी थिएनन्। यस्तोमा उनले आफ्नो विवाहको एक हप्ता पहिला यस्तो आइडिया निकालिन्। भाइहरुले पनि दिदीले भनेको कुरालाई स्वीकार गरे र आफ्नी दिदीलाई खुशी बनाए। यो युनिक आइडियालाई सामाजिक संजालमा निकै मन पराइएको छ।

भिडियाे

ताजा भिडियो

प्रधानमन्त्रीको राजीनामा माग्दै संसदमा फायर भए गच्छदार । Bijaya Gachhyadar l Samsad l

कांग्रेसमाथि याेगेशकाे खराे टिप्पणी | Yogesh Bhattarai | Samsad |

स्टिङ अपरेशनः कतार टु काठमाडौं यसरी हुन्छ सुन तस्करी । Gold Smuggling Qatar to KTM l

गुठी हंगामाः माइतीघरमा घुसपैठदेखि नेपाली एकतासम्मको नारा | Maitighar Mandala | Githi Bill |