रेष्टुरेण्टमा १ बोतलको ३२ हजार रुपैयाँ पर्ने रक्सी माग्दा...

११ जेठ २०७६
banner

काठमाडौं। एक व्यक्तिले रेष्टुरेण्टमा १ बोतलको ३२ हजार रुपैयाँ पर्ने रक्सी माग्दा साढे पाँच लाख रुपैयाँ पर्ने रक्सी पिउन पाएका छन् । बेलायतको म्यान्चेस्टरको एक रेष्टुरेण्टमा यस्तो भएको हो । त्यहाँको बारमा ती व्यक्तिले २९० डलर पर्ने वाइनको बोतल अर्डर गरेका थिए । तर, महिला वेटरले झुक्किएर बोतलको ५ हजार डलर पर्ने वाइन दिइन् । दुवै बोतल हेर्दा उस्तै थिए त्यसैले महिला वेटर झुक्किएकी थिइन् ।

खास कुरा त के भने यति महंगो गल्ती गर्दा पनि बारका मालिक ती महिला वेटरसँग रिसाएनन् । उनले ट्वीटरमा घटनाबारे बताउँदै ग्राहकलाई भने ‘आशा छ तपाइँले त्यो साँझ रमाइलो गर्नुभयो होला ।’ महिला वेटरका लागि उनले लेखे ‘यो गल्तीका बावजुद हामी तपाइँलाई माया गर्छौं तर फेरि यस्तो हुनु हुँदैन । 

ताजा भिडियो

प्रम ओली माथि देउवाको औंला- हामी बोल्दा खै प्रधानमन्त्री ? हेप्न पाइन्छ ? Sher bahadur deuba l

काँग्रेसले निहुँ खोज्यो भन्दै पत्रकार सम्मेलनमा यसरी प्रस्तुत भए प्रधानमन्त्री KP Oli l Highlight l

धमलालाई प्रधानमन्त्रीको हमला-तपाँइले हैन संस्कृतिको मुटुमा छुरा हानियो भन्या? PM Oli and Dhamala l

संसदमा हंगमा पछि कसले के प्रतिकृया दिए ? देउवा देखि बाबुराम अनि सुवास नेम्वाङ र अन्य नेता । Samsad l