विङ कमाण्डर घर फर्फिएपछि मोदीको आयो यस्तो सन्देश

१८ फाल्गुन २०७५
banner

काठमाडौं। पाकिस्तानको नियन्त्रणमा रहेका भारतीय वायुसेनाका विङ कमाण्डर अभिनन्दन भर्धमान स्वदेश फर्किएपछि भारतमा उनलाई हिरोको जस्तै स्वागत गरिएको छ।

भारतीय पक्षले अभिनन्दनको सुरक्षित घर फिर्तीलाई उत्सवको रुपमा मनाएको छ। सिमामा भारतीय गएर बाजा गाजासहित स्वागत गरेका थिए।

भारतीय प्रधानमन्त्री मोदीले पनि फेसकबुमा अभिनन्दनलाई स्वागत गर्दै ‘राष्ट्र उनको उदाहरणीय साहसको लागि गर्वित बनेको’ लेको छन्।

यस्तै काँग्रेस आइका अध्यक्ष राहुल गान्धिले पनि सामाजिक सञ्जाल मार्फत स्वागत गरेका छन् ।

शुक्रबार स्वदेश फर्किएका अभिनन्दनलाई  भारतीय वायु सेनाका प्रतिनिधिले ग्रहण गरिसकेपछि उनी विभिन्न प्रक्रियाबाट गुज्रनेछन्। यस प्रक्रिया अन्तर्गत सबैभन्दा पहिले पाकिस्तानी सेनाको नियन्त्रणमा रहँदा उनलाई यातना दिए नदिएको लगायतको जाँच हुने र त्यसपछि अनुसन्धान अघि बढ्ने बताइएको छ । 

ताजा भिडियो

नाकाबन्दीको चोट र टमाटरको भाउ ! Kalimati l

अनाैठाे प्रतिभा भएका नेपाली युवा | Bishal Jung Khadaka | Beatboxing |

कुलमान लाई काउन्टरः म पनि टुडिखेलमा झुन्डिएर मर्न तयार छु- मोदी । Kulman VS Amanlal Modi l

पाँचथर हत्याकाण्डबारे संसदमा चर्चा | Puspa Bhusal | Nepali Congress |