बिहेअघि नै यौन सम्बन्ध राख्न खोज्दा ब्वाइफ्रेण्डले मानेनन्, हनिमुनमा महिलाको होस उड्यो

२८ माघ २०७५
banner

काठमाडौं। एक महिलाले चर्चित सामाजिक संजालमा एक पोस्ट लेख्दै आफ्नो पीडा बताएकी छिन् । महिलाका अनुसार उनको विवाह केही समय अगाडि मात्र भएको हो । महिलाले विवाहभन्दा अगाडि नै उनका ब्वाइफ्रेण्डसँग यौन सम्बन्ध राख्ने प्रस्ताव गरेकी थिइन् तर उनका ब्वाइफ्रेण्डले मानेका थिएनन् । महिलाले पटक पटक प्रस्ताव गरे पनि ब्वाइफ्रेण्डले मान्दैनथे । त्यतिबेला उनलाई केही पनि अस्वभाविक लागेको थिएन । तर, जब यो जोडी बिहेपछि हनिमुनमा गए त्यसपछि यस्तो रहस्य खुल्यो कि महिलाको होस उड्यो । अहिले महिलाले आफूमाथि ठूलो धोका भएको महसुस गरिरहेकी छिन् । उनले बुझ्न सकिरहेकी छैनन् कि अब के गर्ने । 

२७ वर्षकी यी महिलाको विवाह ३२ वर्षका एक व्यक्तिसँगै भर्खरै भएको हो । महिलाले हनिमुनबाट फर्किएको केही घण्टामै आफ्नो पीडा पोस्ट गरेकी हुन् । रेडिट नामको सामाजिक संजालमा उनले लेखेअनुसार करिब १ वर्षको प्रेम सम्बनधपछि उनीहरुले विवाह गरेका थिए । महिलाका अनुसार ५ महिनाको डेटिङपछि उनीहरुले इंगेजमेन्ट गरेका थिए र ६ महिनापछि उनीहरुको विवाह भएको थियो । उनका अनुसार बिहेअघि उनी जहिले पनि आफ्नो हुनेवाला पतिसँग सेक्सको बारेमा कुरा गर्थिन् उनका ब्वाइफ्रेण्ड सधैं यही भनेर टार्थे कि ‘म पुरानो सोचाइको छु र मैले बिहेभन्दा अगाडि यूतो गर्नु ठिक मान्दिन ।’

महिलाले कैयौं पटक कोसिस पनि गरेकी थिइन् तर ब्वाइफ्रेण्डले हरेक पटक उनको प्रस्ताव टार्थे । हिलाका अनुसार उनी धार्मिक स्वभावका त थिएनन् तर पटक पटक आफू पुरानो सोचकोभ न्दै कुरा टार्थे र महिलाले उनको कुरा मान्थिन् । महिलाले उनको कुरामा विश्वास गरेकी थिइन् तर उनको विश्वास त्यतिबेला टुट्यो जब उनीहरु बिहेपछि हनिमुन गए । हनिमुनको पहिलो रातमै महिलाको होस उड्यो किनकि उनका पतिको गुप्तांग निकै सानो थियो । त्यतिबेला बल्ल उनले थाहा पाइन् कि उनी बिहेअघि सेक्सको लागि किन तयार हुँदैनथे । महिलाले आफ्नो पोस्टमा लेखेकी छिन् कि उनी आफ्ना पतिलाई लज्जित बनाउन चाहन्न तर उनले बुझ्न सकिरहेकी छैन् कि पतिसँग यसबारेमा कसरी कुरा गर्ने ? महिलाले लेखेकी छिन् ‘मैले उसलाई लज्जित महसुस हुनुपर्ने केही भनेकी र गरेकी छैन तर पनि मलाई लागिरहेको छ कि कसैले जानीजानी मलाई धोका दिएको छ ।’

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l