महिलाले दश लाख मागिन, पैसा नदिएपछि बलात्कार गरेको आरोप पनि लगाइन्

२१ कार्तिक २०७५
banner

एजेन्सी। भारतको ग्रेटर नोएडाको एक महिलाले ब्ल्याकमेल गरेर आफूलाई बलात्कार गरेको झूठो मामिलामा फसाएको घटना सार्वजनिक भएको छ। प्रहरीका अनुसार ती महिलाले एक पुरुषसँग दश लाख रुपैयाँ माग गरेकी थिइन्। ती व्यक्तिले पैसा नदिएपछि उनलाई झुटो मुद्दामा फसाउने धम्की दिएकी थिइन्। 

ती व्यक्तिले महिलाको धम्की देखि नडराइकन होशियारी पूर्वक काम गरेर सबै कुरा प्रहरीलाई बताए।  त्यसपछि सुरजपुर प्रहरीले यो विषयमा जाँच गर्यो। यो विषयमा आईपीसीको धारा ३८८  अनुसार मुद्दा गर्दा गरेको छ। महिलालाई अदालतमा पनि उपस्थित गराइएको छ। 

यदि तपाइँलाई पनि कसैले झुटो विषयमा फसाउन खोजेका छन् भने होशियारी पूर्वक काम लिनुस् र सबैभन्दा पहिला प्रहरीलाई खबर गर्नुस्। पछिल्लो समय समाजमा यी र यस प्रकारका घटनामा वृद्धि हुन थालेका छन्। 
 

विशेष

ताजा भिडियो

प्रधानमन्त्रीको जवाफपछि गगन थापाको प्रतिकृया । Gagan Thapa's comment on PM KP Oli's Speech ।

प्रधानमन्त्री ओलीको सम्बोधन पछि कांग्रेसको ढ्याप ढ्याप, एमाले सांसदको आपत्ति । Samsad Baithak l

प्रधानमन्त्री ओली र गगन थापाकाे सवाल जवाफ ।PM Kp Oli vs Gagan Thapa ।

सांसद मिनेन्द्र रिजालको प्रश्न प्रधानमन्त्री ओलीलाई लाग्यो- 'अनौठो' l PM KP Oli VS Minendra Rijal l