सुनसरीमा बाढीले बगाएर एक युवक बेपत्ता

२६ अषाढ २०७६
banner

सुनसरी । सुनसरीको इटहरीमा आज बाढीले बगाउँदा एक युवक बेपत्ता भएका छन्।

इटहरी–५ स्थित जनता बहुमुखी क्याम्पस अगाडिको सुकुमारी खोलाले बगाउँदा सिमरबनाका ३६ वर्षीय सागर थापा बेपत्ता भएका हुन्।

प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलका अनुसार माछा मार्न गएका थापालाई खोलाले बगाएको हो। उनको खोजी भइरहेको फुयाँलले बताए।

ताजा भिडियो

प्रतिक्रियावादीले दिमाग खराब गरे : प्रचण्ड | Puspa Kamal Dahal | Prachanda |

संसद अबरूद्ध : बाहिर योगेश भट्टराई र सेरबहादुर देउवाबीचको जुहारी | Samsad Baithak |

बाढीले पुल बगाएपछिको बेहाल अवस्था । भप्सी खोला पुल । Flood in Nepal l

देशभर बाढीको कहर : प्रधानमन्त्री ओलीले दिए यस्तो निर्देशन | Flood In Nepal |